नेपाल डेरी एसोसिएशनको पृष्ठभूमी

नेपाल डेरी एसोसिएशन २०५५ साल माघ ७ मा स्थापना भई पूर्व मेची देखि पश्चिम महाकाली ७७ जिल्ला ७ प्रदेशसम्म छरिएर रहेका दुग्ध व्यवसायिहरुलाई समेट्दै यस क्षेत्रमा विद्यमान समस्या चुनौति र सम्भावनालाई ग्रहण गर्दै अघि बढ्ने लक्ष्य लिएको दुग्ध व्यवसायिहरुको राष्ट्रिय छाता संगठनको रुपमा रहेको छ । स्थापनाको २४ बर्ष पुरा गरि २५ बर्ष प्रवेश गर्न लागिरहेको यस संस्थाले विभिन्न आरोह अवरोह पार गरेको छ र आफ्ना सदस्यहरुको हक हितको लागी हाल देशको ७ वटै प्रदेशमा प्रादेशिक कार्यालय, जिल्ला समिति लगायत स्थानीय तहमा समेत एसोसिएशनको पहुँच रहि निरन्तर क्रियाशिल रहदै आईरहेको छ । यस संस्थामा देशभरका ३५० भन्दा बढी उद्योगहरु आवद्घ छन् । ।

Message From The President

First of all many congratulations on our association completing 24 years of glorious past.
NDA has been a part and parcel of the dairy sector movement in the country be it on the policy level issues with the concerned stakeholders or training our members to be competitive. The dairy sector of lately has gone through lot of turbulence as the local industries are facing stiff competition from cheap subsidized imported milk and milk products. Now the time has come that the entire value chain needs to be reviewed. Stress needs to be put on research and development and productivity.
The government and the private sector hast to work hand in hand to enhance the dairy sector of Nepal to curve the unemployment issues, socio-economic growth and nutritional upbringing of the society.
 

 
 
 
 
 
 
President,
Prahlad Dahal
Nepal Dairy Association

 

फोटो ग्यालरी