स्थापना दिवस मनाउने सुचना

नेपाल डेरी एसोसिएशन २०७५ साल माघ ७ गते २०औं स्थापना विगतका दिनहरुमा झैं यस वर्ष पनि सम्पूर्ण पदाधिकारीज्यूहरु, केन्द्रिय सदस्यज्यूहरु, प्रदेश संयोजकज्यूहरु एवं डेरी उद्योगी सदस्य महानुभावहरुमा आ–आफ्नो ठाउँमा आ–आफ्नो तरिकाले भव्यताका साथ मनाउन अनुरोध गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *